Logo

अभिनेता अक्षयसँग ‘मिस वर्ल्ड’ मानुषी बलिउडमा डेब्यू !



Spread the love

पछिल्लो समय ‘मिस वर्ल्ड’ बिस्तारै फिल्ममा आउने गरेकी छिन् । ‘मिस वर्ल्ड’ (२०१७) की मानुषी चिल्लर अहिले बलिउड फिल्ममा ‘पृथ्वीराज’ बाट डेब्यू गर्ने पक्का भएकी छिन् ।


अहिले बलिउडमा विभिन्न खालका खबरहरु बाहिरिएका छन् । यस विषयमा फिल्मको बारेमा ‘मिस वर्ल्ड’ चिल्लर र चलचित्रको टिमले केही बताएका छैन । ‘केही समय अगाडिदेखि नै यस चलचित्रको तयारी गरिरहेको ‘मिस वर्ल्ड’ चिल्लर बताएकी छिन् ।

डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन मा बन्न लागेको फिल्म ‘पृथ्वीराज’ मा अभिनेता अक्षय कुमारको साथमा चिल्लरले बलिउडमा डेब्यू गर्ने भएकी छिन् । उक्त चलचित्र आउँदो तिहार २०२० मा रिलिज हुन भएको छ । उक्त फिल्मलाई आदित्य चोपडाले निर्माण गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्