Logo

आज मिति २०७६ साल मंसिर ३ गते मंगलबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल मंसिर ३ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ । तपाईहरूको दिन शुभ रहोस् ।

१. मेष : आर्थिक कारोवारमा मनमुटाव हुनेछ । शारीरिक दुर्बलता बढ्नेछ । अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । सञ्चित धन खर्च हुनेछ ।

२. वृष : अध्ययनमा रुचि घट्नेछ । चोटपटक लाग्न सक्छ । शत्रु परास्त हुनेछन् । नयाँ सामान खरिद गरिनेछ । विद्या प्राप्ति हुनेछ । आलोचना बढ्नेछ ।

३. मिथुन : व्यावसायिक रोकावट हुनेछ । शत्रु बढ्नेछन् । आध्यात्मिक चिन्तन बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आकस्मिक यात्रा हुन सक्छ।

४. कर्कट : भाग्य वृद्धि हुनेछ । पति÷पत्नीबीच प्रेम बढ्नेछ । व्यापार व्यवसाय मध्यम रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । आय आर्जनमा सुधार आउनेछ ।

५. सिंह : पारिवारिक सुख प्राप्त हुनेछ । विलासिताको सामान प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।

६. कन्या : अधुरा कार्य पूरा हुनेछन् । पारिवारिक खर्च बढ्नेछ । विद्या प्राप्ति हुनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धन सञ्चित हुनेछ । बुद्धि बढ्नेछ ।

७. तुला : मन स्थिर रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन मध्यम रहनेछ । अनावश्यक लाञ्छना लाग्न सक्छ । स्थान परिवर्तन हुनेछ ।

८. वृश्चिक : आकस्मिक धनलाभ हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । राष्ट्रिय चिन्तन बढ्नेछ । आर्थिक सहयोग मिल्नेछ । धार्मिक रुचि बढ्नेछ ।

९. धनु : खर्च बढ्नेछ । परोपकारी भावना बढ्नेछ । आर्थिक कारोबार बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक कीर्ति बढ्नेछ । यात्रा हुनेछ ।

१०. मकर : आर्थिक समस्या बढ्नेछ । आध्यात्मिक चिन्तन सफल हुनेछ । कूटनीतिक कार्य बढ्नेछ । दैनिक कार्य प्रभावित हुनेछन् । थकान बढ्नेछ ।

११. कुम्भ : सम्मान प्राप्त हुनेछ । अध्यापनमा रुचि बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अनावश्यक खर्च बढ्नेछ । स्फूर्ति बढ्नेछ । यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्