Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

६ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार  १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही घटबड हुँदै  ७२ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ७ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्