Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१२ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार २ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै  ७१ हजार २ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्