Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

सभामुखको अधिकार खोज्दै उपसभामुख



१५ मंसिर, काठमाडाैँ – प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्