Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३६८,९९१
संक्रमित
६,०९९,३७९
निको भएका
२,७०७,८२६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
१५६७
निको भएका
२२०

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित



१६ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरेका हुन् ।

तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । नेपाली कांग्रेसले २८ बर्षपछि धरानमा जित हात पारेको हो ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्