Logo

नेपालको तेस्रो विकेट पतन, कप्तान २१ रनमा आउट



Spread the love

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गरि रहेको छ। नेपालको तेस्रो विकेट पतन भएको छ । कप्तान ज्ञानेन्द्र मल्ल २० बलको सामना गर्दै २१ रन बनाएर आउट भए ।

यसअघि आरिफ सेख १९ रनमा पारस खड्का १ रनमै आउट भइसकेका छन् । नेपालले ८ ओभरको समाप्तीमा ३ विकेटको नोक्सानीमा ५४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्