Logo

१३औं साग: महिला फुटबलमा नेपालको सानदार सुरुवात



Spread the love

१७ मंसिर, पोखरा । १३औं सागको महिला फुटबलमा नेपालले पहिलो खेलमा संघर्षपुर्ण जित हात पार्दै विजयी शुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको ८६औं मिनेटमा अनिता केसीको पासमा सरु भण्डारीले गरेको निर्णायक गोल नै जितको लागि पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्