Logo

पहिलो हाफमा नेपाल १-० ले अगाडी



Spread the love

१७ मंसिर, काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफको खेल सकिँदा नेपाल १-० ले अगाडि रहेको छ ।

दशरथ रंगशालामा जारी खेलमा सुजलले खेलको पाँचौ मिनेटमा गोल गरेका थिए । नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्