Logo

‘एडल्ट’ फिल्म ‘जुली २’ को ट्रेलर रिलिज (ट्रेलर सहित )



Spread the love

अक्टोवर ६ देखि रिलिज हुन लागेको  बलिउड फिल्म ‘जुली २’ को ट्रेलर रिलिज भएको छ। फिल्मको ट्रेलरमा बोल्ड दृश्यहरु देखाइएको छ। साउथ फिल्म अभिनेत्री राज्यलक्ष्मीको फिल्ममा मुख्य भूमिका रहेको छ। उनको यो पहिलो बलिउड फिल्म हो।

 

ट्रेलरमा बोल्ड दृश्य, जीवनशैली, हत्या, नृत्य र थ्रीलर देखाइएको छ। अभिनेता रवी किशन राज्यलक्ष्मीसँग रोमान्स गर्दै देखिएका छन्। फिल्ममा बलिउडको यथार्थ, राजनीति र अन्डरलवर्ल्ड सत्यता प्रस्तुत गरिएको छ । फिल्ममा राज्यलक्ष्मी बाहेक रवीकिशन, रति अग्नीहोत्री, आदित्य श्रीवास्तव, शशि किरण लगाएतको अभिनय रहेको छ। फिल्मलाई दीपक शिवदसानीले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर :

 

https://youtu.be/IPUEzAJvwmo

प्रतिक्रिया दिनुहोस्