Logo

साग पुरुष फुटबल: दोस्रो खेलमा नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्दै



Spread the love

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।

नेपालले भुटानलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरिसकेको छ । नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा छ । भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सले २ अंक तथा श्रीलंका र बंगलादेशले १-१ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्