Logo

भिटेनको ‘थाहा छैन’ युट्युबमा टेन्डिङ नम्बर १ मा (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय युट्युब कतिको दुख बिर्साउन माध्यम बनेको छ भने कतिलाई एक मनोरनजको माध्यम बनेको छन् । अहिले त्यस्तै र्यापर समीर घिसिङ (भिटेन) ले  युट्युबको  शिर्ष स्थान ओगटेको छ ।  ५ दिन पहिले रिलिज भएको भिटेनको नयाँ गीत ‘थाहा छैन’ अहिले युट्युबको टेन्डिङको पहिलो नम्बरमा रहेको छ । उनको गीतलाई मन पराउने ९ लाख ८२ हजार बढी भ्यूज आएको छ । गीतलाई ७१ हजार लाईक आएको चाह भने डिसलाईक गनेको सङ्ख्या १५ सय रहेका छन् । गीतमा भिटेनसँगै शिल्प मास्के देखिएकी छन् ।

केही समय अगाडि भिटेनलाई गीत गाएकै कारण प्रहरीले हिरासतमा लिएको थियो । गीतमा बोलिएका ‘भद्दा’ शब्द र प्रहरीको बर्दीलाई गलत प्रयोग गरेको आरोपमा भिटेन पक्राउ परेका थिए । यस विवाद भन्दा पछाडि भिटेन जुनसुकै गीत टेन्डिङको रहँदै आएका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/plaUV6IrKcI

प्रतिक्रिया दिनुहोस्