Logo

आजको सुनचाँदीको बजारभाउ



२२ मंसिर, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै  ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्