Logo

साग महिला फुटबल: भारतविरुद्ध पहिलो हाफमा नेपाल १-० ले पछाडी



Spread the love

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त महिला फुटबलको फाइनलमा भारतले आयोजक नेपालविरुद्ध अग्रता बनाएको छ ।

खेलको १७ औं मिनेटमा एनजी बालादेबीले गोलगरेपछि भारतले नेपालविरुद्ध अग्रता लिएको हो । पोखरा रंगशालामा जारी खेलमा आयोजक नेपालले आक्रमक खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्