Logo

साग पुरुष फुटबल: भुटानविरुद्ध नेपाल २-१ ले अगाडी



Spread the love

२४ मंसिर, काठमाडौं । १३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन्।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए। यद्यपी भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्