Logo

करेन्ट लागेर बालकको मृत्यु



Spread the love

२९ मंसिर, दैलेख – करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका– ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्