Logo

जमैकाकी टोनी बनिन् ‘मिस वर्ल्ड’ सुन्दरी



Spread the love

सन् २०१९ की ‘मिस वर्ल्ड’ को ताज जमैकाकी टोनी एन सिंहले उपाधि हात परेकी छन् । उक्त प्रतियोगितामा बिश्वभरिकी सुन्दरी सहभागी भएकी छैन् भने २०१९ की ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ पनि यसमा सहभागी भएकी छिन् । उनले ‘व्युटी विथ प्रपस’ अवार्ड जितेकी सफल भएकी छन् ।

जमैकाकीले यस अघि सन् (१९६३), (१९७६) र (१९९३) मा पनि विश्व सुन्दरी घोषित भएका थिइन् ।  लन्डनमा १४ डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड २०१९ को व्युटी प्याजेन्ट घोषित भएकी हुन् ।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्