Logo

धम्की त्रासका कारण बागलुङका व्यापारीहरू लापता



Spread the love

काठमाडौं- मङ्सिर, २९ । धम्की त्रासका कारण बागलुङका व्यापारीहरू लापता भएको खबर हामिलाई प्राप्त भएको छ । जुबोट स्टोर तथा तामान खोला बाख्रा फर्मका मालिक विकल बुढाथोकीले हामीलाई सम्पर्क गरेका थिए । अहिले उहाँ आफू बसिरहेको ठाउँ भने नतोक्दिनु हुन अनुरोध गरे ।

विकल बुढाथोकी , युजन पौडेल लगायतका ब्यापारिहरु गुन्डाहरुको डर, त्रासले आफ्नो ज्यान बचाउन भागेको कुरा सल्लेरी खबरलाई आज प्राप्त भएको हो ।

कम्युनिस्ट सरकारको मातहतमा रहेका टोले गुन्डाहरूको डरले आफुहरु लापता भएको कुरा विकल ल जानकारी दिए । विगत १ महिना देखि उनीहरू लापता भएका हुन ।

प्रतिक्रिया दिनुहोस्