Logo

सहिद स्मारक ए डिभिजन लिग: लिगको सुरुवात गर्दै साविक विजेता मनाङ र थ्री स्टार



Spread the love

२ पुस, काठमाडौं । साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको यात्रा आज सुरु गर्दैछ ।

विक्रम लामाको कप्तानीमा थ्री स्टारले अर्को ललितपुरको टोली जाउलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । त्यसपश्चात दिउँसे २ः३० बजे हुने अर्को खेल कमल श्रेष्ठको कप्तानमा रहेको मनाङ र विभागिय टोली एपिएफबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्