Logo

सन्दीप लामिछाने सम्मिलित मेलबर्न टस हारेर ब्याटिङ गर्दै



Spread the love

४ पुस, काठमाडौं । बिग बास लिग (बीबीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार टस हारेर ब्याटिङ थालेको छ ।

लिगको यो सिजनमा मेलबर्नको यो पहिले खेल हो । पहिलो खेलमा ब्रिसबेन हिटले टस जिते पछि सन्दीपको टीम मेलबर्नले पहिले ब्याटिङ गर्दैछ । अघिल्लो सिजनमा उत्कृष्ट प्रदर्शन गरे पछि सन्दीपलाई यसपटक पनि मेलबर्नले नै रिटर्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्