Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

६ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ५ सय ९९ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज  यथावत हुँदै  ७१ हजार ५ सय ९९ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ३ सय २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्