Logo

यशको ‘केजीएफ च्याप्टर २’को फर्स्ट लुक्स र पोस्टर सार्वजनिक !



Spread the love

पछिल्लो समय बक्स अफिसमा ग्रास कलेक्सन गर्न सफल चलचित्र ‘केजीएफ च्याप्टर १’को सफलता पछि निर्देशक प्रशान्त नीलले यसैको भाग ‘केजीएफ च्याप्टर २'(KGF2) निर्मण गरेका छन् ।

बलिउड चलचित्र ‘केजीएफ च्याप्टर २’ को फर्स्ट लुक र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टर अभिनेता यशलाई ‘च्याप्टर १’को भन्दा फरक भूमिकामा देखिएका छन् । यश एक हातमा चुरोट र अर्कोमा कुनै ठुलो सामान तान्न प्रयोग भएको लट्ठा तान्दै मजदुर जस्ता लाग्ने मानिसलाई लिड गरेको पोस्टर देखिएका छन् ।

Related image

चलचित्र एक्शन जनारामा निर्माण हुन्छ भने सबै दर्शकलाई थाहा भएकै छ । चलचित्रको मुख्य भिमिकामा यशसंगै अभिनेत्री रवीना टण्डन, अभिनेता सञ्जय दत्तको पनि देखिने भएका छन् ।

Related image

उक्त चलचित्रको ‘च्याप्टर १’ले बलिउडमा सरुखाको ‘जिरो’ र अरु चलचित्रलाई पानी भन्न पाएका थिएन् । अब यसैको ‘च्याप्टर २’ बलिउड कस्तो कलेक्सन गर्छ भने अहिले सबैको कौतुहल पनि बढेको छ

प्रतिक्रिया दिनुहोस्