Logo

जिब्रोले नै बताउँछ मान्छेको स्वभाव!



Spread the love

सामान्यतय जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै हानि गर्न सक्ने छ । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको स्वभाव कस्तो छ भन्ने थाहा हुन्छ ।

-जिब्रो मोटो हुने व्यक्तिहरु गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाउन खोज्छन् ।
-लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् भन्ने मान्यता छ । जिब्रो लामो भएकी महिलाले श्रीमानलाई असाध्यै माया गर्छिन् ।
-पातलो जिब्रोे भएको मानिसहरू धेर बोल्ने किसिमका भएपनि हृदय भने सफा हुन्छ ।
-जिब्रो सानो हुने मानसिहरू कम बोल्ने तथा शान्त स्वाभावका हुन्छन् ।
-जुन मानिसको जिब्रो चुच्चो किसिमको छ उनीहरू स्पष्ट वक्ता हुन्छन् । तर, यस्तो जिब्रो भएका मानिसहरू षड्यन्त्रको बुन्न र अर्काको विरोध गर्न निकै नै चलाख हुन्छन् ।
-जिब्रो रातो भएको मानिसहरु अलि फरक स्वभावका हुन्छन् । यस्ता जिब्रा भएका मानिसहरू डराउने स्वभावका हुन्छन् ।
-गोलो जिब्रो भएका मानिसहरु कोमल ह्रदय भएका साथै कुनै छलकपट नगर्ने किसिमका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्