Logo

प्रधानसेनापति महिला फुटबल: उपाधिका लागि एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुँदै



Spread the love

९ पुस, काठमाडौं । एपिएफ र आर्मी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल उपाधिका लागि आज आमने सामने हुँदैछ । प्रतियोगिताको एक मात्र अपराजित एपिएफ क्लबले आयोजक त्रिभुवन आर्मी क्लबबीच भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा फाइनल खेल हुँदैछ ।

र्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै एपिएफ र भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउँदै आर्मीले एकअर्कासँगको भेट पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्