Logo

कीर्तिपुरबाट यस्तो देखियो सूर्यग्रहण



Spread the love

१० पुस, काठमाडौं । नेपाल सहित विश्वका विभिन्न भागमा बिहिबार लागेको सूर्यग्रहण नेपालमा बिहान ८ः ४२ बजे शुरु भएको थियो । नेपालमा बिहान ८ः४२ मिनेटमा सुरु भएको सूर्यग्रहण ११.३१ मिनेट जाँदा सकिएको छ ।

खण्डग्रास सूर्य ग्रहण कीर्तिपुरबाट प्रस्ट देखिएको छ । तस्वीरमा सूर्यग्रहण

 

प्रतिक्रिया दिनुहोस्