Logo

नेपाल लगायत विश्वभर यस्तो देखियो सूर्यग्रहण



Spread the love

१० पुस, काठमाडौं । नेपाल सहित विश्वका विभिन्न भागमा बिहिबार लागेको सूर्यग्रहण नेपालमा बिहान ८ः ४२ बजे शुरु भएको थियो । नेपालमा बिहान ८ः४२ मिनेटमा सुरु भएको सूर्यग्रहण ११.३१ मिनेट जाँदा सकिएको छ ।

खण्डग्रास सूर्य ग्रहण विश्वभरबाट प्रस्ट देखिएको छ । तस्वीरमा सूर्यग्रहण:

सिङ्गापुरमा यस्तो देखियो सूर्यग्रहण

कुवेतमा यस्तो देखियो सूर्यग्रहण

म्यान्मारमा यस्तो देखियो सूर्यग्रहण

प्रतिक्रिया दिनुहोस्