Logo

मानिस हराएको सुचना !कृपया सहयोग गरिदिनु होला



Spread the love

पोखरा महानगरपालिका ३३, भरतपोखरी घर भएको प्रस्ट बोल्न नसक्ने, सन्जीब आचार्य नाम गरेको केटो लेखनाथ महोत्सव हेर्नजाने क्रममा लेखनाथ तालचोकबाट बुधबार साँझ ६ बजेदेखि हराईरहेको हुँदा उहालाई फेला पार्नुहुने महानुभावले निम्न सम्पर्कमा खबर गरिदिन अनुरोध गर्दछौं।

नामः सन्जीब आचार्य ।
वर्ष :-२३
सम्पर्क ठेगाना :- पोखरा ३३, भरतपोखरी ।
प्रस्ट बोल्न नसक्ने।

Image may contain: 1 person, smiling, hat and closeup

उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहालाई फेला पार्नु भयमा निम्न सम्पर्कमा अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गर्दछौं।

कृपया यस् मानिषलाई देख्ने वा केहि जान्कारी भयमा सम्पर्क नं. :- ९८४६७८१०९७, ९८४९०७५२३४, ९८१३०६९०७९ मा सम्पर्क गरिदिन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्