Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१० पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७१ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज  केही वृद्धि हुँदै  ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७२ हजार ५ सय ३  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्