Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१३ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज  केही वृद्धि हुँदै  ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७३ हजार ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्