Logo

बलिउडकी चर्चित अभिनेत्री मल्लिका नेपालमा !



Spread the love

पछिल्लो समय बलिउडका चर्चित कलाकार नेपालमा आकर्षण भएका छन् । केहि समय पहिला बलिउडकी चर्चित अभिनेत्री सुन्नी लियोन नेपाल आएकी छिन् । भने अहिले बलिउडकी चर्चित अर्की अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् ।

केही वर्ष यता उनी बलिउड चलचित्रमा देखिएकी छैन् । उनी एक सफल अभिनेत्ररी हुन् । ‘गौतम बुद्धको जन्म भूमि भ्रमण गर्ने र यसको लागी उनी निकै उत्साहित भएको भन्दै सामाजिक सञ्जालमा मार्फत जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्