Logo

प्रतापको ‘यात्रा’मा प्रकाश र करुणाको रोमान्स (भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक हुन्-प्रताप दास । उनका एक पछि अर्को गीत सुपरहिट भएका छन् भने उनले फेरी नयाँ गीत ‘यात्रा’ सार्वजनिक भएको छ ।

सत्यराज एसारसीको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका छन् भने गीतमा प्रताप र पुजा केप्छाकी मगरको स्वर रहेको छ ।उदयराज पौडेलले संगीत संयोजन छन् ।

भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय गरेका छन् । बुद्ध थापाद्वारा छायाँकन भएको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् । गीतलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/Ub61kNDbP14

प्रतिक्रिया दिनुहोस्