Logo

नेकपा सचिवालयको बैठक बस्दै



Spread the love

१७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा)को सचिवालयको बैठक आज दिउँसो ४ः०० बजे पाटीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रतिनिधि सभामा सभामुख चयन तथा राष्ट्रिय सभामा उम्मेदवार चयनको विषयमा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्