Logo

‘नेपाल स्टार’ को पहिलो अडिसन बुटवलबाट सुरु



Spread the love

सिङगिङ रियालिटी शो ‘नेपाल स्टार’ नेपाल टेलिभिजनबाट मात्रै प्रसारण हुने भएको छ । रियालिटी शो ‘नेपाल स्टार’को अडिसन बुटवालाबाट सुरु भएको छ ।

नेपाली संगितक क्षेत्रका तीन हस्ती जो-ले नेपाली पन, मन र सानलाई अझ उचाइमा पुराएका छन् । अहिले यी तीन हस्ती हुन्- गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त र आलोक श्री ‘नेपाल स्टार’को जजको रूपमा रहने छन् । कार्यक्रमका होस्ट मित्र संजोक बस्याल रहने छन् ।

बुटवल अडिसन यही १९ पुस गते  शनिवार कालिका मानव ज्ञान विद्यालयको प्राङ्गणमा १०:०० देखी ५:०० बजेसम्म अडिसन सञ्चालन हुने छ ।’नेपाल स्टार’ मा सहभागी हुन चाहनेको लागि फारम, नागरिकता अथवा लाइसेन्स र २ प्रति पासपोर्ट साइज फोटो पेस गर्नु पर्नेछ । अडिसन देशका विभिन्न ठाँउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्