Logo

आश्माको थुम्काले सरोजको मुटु ढक-ढक (भिडियोमा)



Spread the love

नेपाली सांगितिक क्षेत्रको निकै नै परिचित ग्रुप ‘कार्टुन क्रुज’को नयाँ म्युजिक भिडियो ‘कालीको थुम्का’ले बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

‘कार्टुन क्रुज’ पछिल्लो समय बिभादित भएको छ तर ग्रुपकोमा केके नपुगेको जस्तो देखिन्छ । गीतमा सरोज अधिकारी,आश्मा विश्वकर्मा फरक भूमिकामा देखिएका छन् ।

कालीको थुम्काले लोभायो ढक ढक मुटु पो बढायो’ गीतमा डी.आर अजित घिमिरेले नै शब्द, संगीत र स्वर दिएका छन् । भिडियोलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

आर.बि स्टुडियो उक्त गीत रेकर्डिंग गरिएको छ । पवन सुस्लिंगले नै गीतको छयांकन र सम्पादन तयार परेका छन् । भिडियोलाई निर्मा कुमार लामा (बि.जी) ले निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो

https://youtu.be/7VYdqU6_wac

प्रतिक्रिया दिनुहोस्