Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१९ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ४ सय ९७ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७३ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज भारी वृद्धि हुँदै  ७४ हजार ४ सय ९७ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार २ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्