Logo

यस्तो एउटा जीव जो पानी नपिईकन ऊँटभन्दा धेरै बाँच्न सक्छ !



Spread the love

लामो समय सम्म पानी नपिईकन बाँच्ने सक्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । सामन्यत एउटा ऊँटले हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ । तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ ।

त्यो जीव हो– मुसा । ऊँट सामान्यतः हप्तादिनसम्म पानी नखाइकन रहन सक्छ । तर मुसा त्यो भन्दा पनि लामो समयसम्म, अर्थात, महिनौ दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ । अझ भन्ने हो भने ‘कङ्गारु’ नाम गरेको एक प्रजातिको मुसाले त जीवनभर नै पानी नपिईकन बाँच्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्