Logo

चलचित्र ‘मलाङ’ को पोस्टर सार्वजनिक, यस्तो अवतारमा आदित्य र दिशा



Spread the love

पछिल्लो समय बलिउडमा एकपछि चलचित्र रिलिज भएका छन् । त्यस्तै लभ स्टोरीमा आधारित चलचित्र ‘मलाङ’ को पोस्टर रिलिज भएको छ ।

'मलाङ' को पोस्टरमा रोमान्टिक आदित्य र दिशा

आदित्य रोय कपुर, दिशा पटानी तथा अनिल कपूर मुख्य भूमिकामा रहेको चलचित्र ‘मलाङ’ को फस्ट पोस्टर सार्वजनिक भएको छ भने  उक्त चलचित्र यहि फेब्रुअरी ७ मा प्रदर्शन हुँदैछ। चलचित्र पुरै लाभ स्टोरीमा आधारित रहेको दिखिन्छ । पोस्टरमा आदित्य आफ्नो कुममा राखेर दिशालाई किस गरेका छन् ।

Image result for 'मलाङ'

दिशाले आफ्नो इन्स्टाग्राममा पोस्टर सेयर गर्दै, ‘टू वाइल्ड सोल्स वान लभ मलाङ’ लेखेकी छिन् भने यो पोस्टर अहिले समाजिक संजालमा भाइरल भएको छ। चलचित्रमा अनिल कपूर पुलिसको भूमिकामा देखिने छन् । चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्