Logo

सुजन ढकालको ‘तिम्रो चञ्चले चुलबुले’ सार्वजनिक (भिडियोमा)



Spread the love

युवा पुस्ताको मन मुटुमा राज गर्न सफल पप गायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक सुजनकै शब्द र संगीत रहेको छ भने सन्दिप कार्कीले सगीत संयोजन गरेका छन् । गीतको मुख्य भूमिकामा कुमुद पन्त र गायिका तथा अभिनेत्री स्वयं पोखरेल अभिनय गरेकी छन् ।

गुणदेव घिमिरेद्वारा छायांकन भएको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् । भिडियोलाई गायिका स्मृति र कुमुद पन्तले संयुक्त निर्देशन गरेका छन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/QQCsqwPSNY8

प्रतिक्रिया दिनुहोस्