Logo

प्रमोदको नयाँ गीत “एकै पल” सार्बजनिक (भिडियोमा)



Spread the love

आधुनीक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत “एकै पल”म्युजिक भिडियो छात्र शाहीको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा बाबु कृष्ण परियार र सरिक के.सीको अभिनय गरेका छ ।अहिलेको युवा पुस्ताको माया प्रेमलाई लाई लक्षित गर्दै गायक छात्र शाहीले गीतमा मार्फत प्रस्तुत गरेका छन् ।

पछिल्लो समय इन्द्रेणी बाट चर्चा परिचर्चा बटुल्न सफल लोक दोहोरी गायक छात्र शाहीले गीतमा संगीत भरेका छन् भने लक्ष्मन बम “पलाती कान्छा “को शब्द रहेको छ ।

सुरेश श्रेष्ठद्वारा छायांकन भएको भिडियोलाई दिपक विस्टले सम्पादन गरेका छन् । उक्त गीतलाई राजेन्द्र बाजुराली रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्। भिडियोलाई खगेन्द्र न्यौपानेले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/4yebcJ-0II0

प्रतिक्रिया दिनुहोस्