Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२५ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७६ हजार ४ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७५ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज यथावत् हुँदै  ७६ हजार ४ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ९ सय २० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्