Logo

अनिशाको पिरले लागेन पुष्पको जिउ (भिडियोमा)



Spread the love

नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायिका मेलीना राई र भुपेन चौधरको आवाजमा रहेको नयाँ गीत “ मदानिमा घिउ ”म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा युवा पुस्ताले नेकै रुचाएका मोडल तथा नायक पुष्प खड्का र अनिशा न्यौपानेले अभिनय गरेका छन् ।

उक्त गीत त्रिबेणी डिजिटल स्टुडियोमा रेकर्ड भएको छ भने ओएसअर डिजिटलबाट सार्वजनिक भएको छ । गीतमा लोक जी मिजारले नै शब्द, संगीत र एरेन्ज गरेका छन्

निरोज श्रेष्ठद्वारा छायांकन भएको भिडियोलाई प्रकाश एस.के ले सम्पादन गरेका हुन्। भिडियोलाई प्रशान्त तामांगले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/Mq6fzSUFgBc

प्रतिक्रिया दिनुहोस्