Logo

रबि र रत्न शोभाको “मनका कुरा ” सार्बजनिक(भिडियोमा)



Spread the love

गायक रबि सुबेदी र गायिका रत्न शोभा महर्जनको आवाजमा रहेको नयाँ गीत “मनका कुरा ”म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा मोडल दिनेश खत्री र नेइयोना गुरुङले अभिनय रहेको छ । उक्त गीत ओएसअर डिजिटलबाट सार्वजनिक भएको छ ।

सुरेन्द्र श्रेष्ठले संगीत भरेको गीतमा लक्ष्मी राईले शब्द र एरेन्ज गरेका छन् । बल कुमार मगर र स्वर्णिम राईको संयुकमा छायांकन भएको भिडियोलाई यु.बी चाम्सले नै सम्पदा र निर्देशन गराएका छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/a3jl-j1GPtY

प्रतिक्रिया दिनुहोस्