Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२६ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७५ हजार ५ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७६ हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा आज केही गिरावट हुँदै  ७५ हजार ५ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७५ हजार २ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्