Logo

चलचित्र ‘इन्काउन्टर’को ‘बारूली बारूली’ सार्वजनिक, मीनाको आइटम डान्स (भिडियोमा)



Spread the love

कुनै बेला नेपाली चलचित्रमा राज गरेका नायक दिनेश डि.सी र सबिन श्रेष्ठ । पछिल्लो समय त्यति नेपाली चलचित्रमा देखिदैन भने उनले अभिनय गरेको चलचित्र ‘इन्काउन्टर’को ‘बारूली बारूली’ बोलको गीत सार्वजनिक भएको छ ।

नारायण नेपालको शब्द रहेको गीतमा सूर्यकमल राईले संगीत भरेको छन् भने मीना निरौलाको स्वर दिएकी छन् । भिडियोमा स्वयं गायिका मीना निरौलाले नै आइटम डान्स गरेकी छन् भने उनीसँगै छुल्ठिम गुरुङ, दिनेश डिसी, र सबिन श्रेष्ठ फिचर्ड छन् ।

नायक सबिन श्रेष्ठ नेपाल प्रहरी भूमिकामा देखीएका छन् । समान राजबंशीले कोरियोग्राफी गरेको भिडियोलाई संजय हमालले एरेन्ज गरेका हुन् ।

आरोनले छायांकन गरेको भिडियोलाई सैमन राजवंशीले निर्देशन गरेका छन् भने चलचित्रलाई नरेन्द्र भट्टराई (एनबी अञ्जान)ले निर्देशन र कथा पनि उनकै रहेको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/QTvPdQcJ4hI

प्रतिक्रिया दिनुहोस्