Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२८ पुस, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ६ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७५ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज यथावत् हुँदै  ७४ हजार ६ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७५ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८६ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्