Logo

८ बर्षीय बालगायिका जिविकाको ‘थाहा छै के’ सार्वजनिक (भिडियोमा)



Spread the love

नेपाली संगतिक क्षेत्रमा अहिले नयाँ अनुहार देखिएका छन् । पछिल्लो समय युवापुस्ता मात्र हैन बालबालिका पनि र्याप गायन तिर आकर्षण भएका छन् । अहिले यस्तै ८ बर्षीय बालगायिका जिविका शाहीको ‘थाहा छै के’ बोलको गीत सार्वजनिक भएको छ ।

जिविकाले आमाबुबाको प्रेम र आफ्नो जीवनको बारेमा र्याप हानेकी छन् । भिडियोमा समेत उनले स्वयं अभिनय गरेकी छन् ।मनिष शाहीको शब्द तथा संगीत रहेको गीतमा मनिषले नै छायाँकन तथा सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियोमा: 

https://youtu.be/um_7BzTcryM?list=RDum_7BzTcryM

प्रतिक्रिया दिनुहोस्