Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

वरिष्ठ गायक निशान भट्टराईको निधन



नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।


उनी गजल गायन बाट नेपाली गीत सङ्गीतामा उदाएका गायक हुन् । उनको हिजो राती दरबारमार्ग स्थित बान थाई रेस्टुरेन्टबाट साङ्गीतिक प्रस्तुति दिएर घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुने स्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र ट्रमा सेन्टरमा नपुग्दै उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्