Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार ८ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७४ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही वृद्धि हुँदै  ७४ हजार ८ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार ५ सय ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्