Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७४ हजार रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७४ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही गिरावट हुँदै  ७४ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७३ हजार ७ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्