Logo

‘लव आज कल २’को पोस्टर सार्वजनिक,कार्तिक र साराको दमदार केमिस्ट्री !



Spread the love

बलिउडमा पछिल्लो समय सबैको केन्द्रबिन्दु बनेको जोडी हुन्-कार्तिक आर्यन र सारा अली खान। उनको प्रेम सम्बन्धको अहिले चैतरफी चर्चा परिचर्चा हुने गरेको छ भने इम्तियाज अलीले निर्देशन गरेको चलचित्र ‘लव आज कल २’ (Love Aaj Kal 2′को पोस्टर सार्वजनिक भएको छ ।

Love Aaj Kal First look: एक दूसरे के प्यार में डूबे नजर आए Kartik Aaryan और Sara Ali Khan, पोस्टर में दिखी दमदार केमिस्ट्री
सार्वजनिक पोस्टरमा कार्तिक सुतिरहेका छन् भने सारा कार्तिक पिठिउमा सुतेर उनको हात समातेकी छिन । पोष्टरमा कार्तिक र सारा रोमान्टिक अवतारमा देखिएका छन् । यस चलचित्रमा कार्तिक र साराको दमदार केमिस्ट्री देखिएको छ।

Image result for Love Aaj Kal First look

सन् २००९ मा आएको चलचित्र ‘लव आज कल’ को १० बर्ष पछि निर्देशक इम्तियाज अलीले यसैको सीक्वल’लव आज कल २’ निर्माण गरेका छन् । यस चलचित्रको कहानी एक पुस्ता देखि अर्को पुस्ता सम्मको रहेको निर्देशक इम्तियाज बताएका छन् ।

चलचित्रको मुख्य भूमिकामा कार्तिक र सारासँगै रणदीप हूडा र आरुषि शर्मा देखिएका छन् भने आरुषि यस चलचित्रमार्फत बलिउड डेब्यू गर्न छन् । दिनेश विजान फिल्मका निर्माता हुन्। उक्त चलचित्रमा ‘लव आज कल २’ फेब्रुअरी १ ​​ कार्तिकले सारालाई भ्यालेन्टाइनको उपहार दिई विश्वभरि प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्